दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

बुटवल, मंसिर ३ । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको […]

सम्बन्धित सामग्री

पोखरेली पत्रकारिताले गुमायो त्रिभुवन पौडेल

पोखरा – पोखरका पत्रकार त्रिभुवन पौडेलको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएको छ। उनको शव सनाखत भएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले बताइन्। यती एयरको विमानमा सवार यात्रुको सूचीमा उनको पनि नाम थियो। उनको शव पहिचान भएसँगै विमान दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ। काठमाडौं पुगेर पोखरा घर फर्कने क्रममा ३७ वर्षीय पौडेलको […]

दुर्घटनामा बुटवलका पत्रकार कँडेलको मृत्यु

बुटवल । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा […] The post दुर्घटनामा बुटवलका पत्रकार कँडेलको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।...

दुर्घटनामा रुपन्देहीका पत्रकार कँडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले ज

पाँचथर बस दुर्घटनामा ४ को मृत्यु (अपडेट)

झापा – पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका चार जनाको मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको पाँचथर फिदिमका पत्रकार खबिन लुइँटेलले जानकारी दिए। तर जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले तीन जनाको मृत्यु भएको पुष्टि गरे। उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये अझै केहीको अवस्था […]

पत्रकार मृत्यु प्रकरण : दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

आइतबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका सुर्खेतका पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले जिल्ला प्रहरी कार्यालय र पिपिराचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा आइतबार नै मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँद

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुरा

ट्रकको ठक्करबाट कपिलवस्तुका पत्रकार पौडेलको मृत्यु

कपिलवस्तुको वाणगङ्गा जितपुरमा रहेको बुद्धआवाज पत्रीकाको सम्पादन र सेटिङ गरी बुद्धभूमिस्थित घर जाँदै गरेका पौडेल दुर्घटनामा परेका हुन्।

सवारी दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

सवारी दुर्घटनामा परी रुपन्देहीमा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । न्युज २४ टेलिभिजनमा कार्यरत ३०