दुर्घटनामा परी पत्रकारको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर-११ स्थित पिपिरा चोक तनाव ग्रस्त बनेको छ। आइतवार पत्रकार खिमप्रसाद पोखरेलको दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि आफन्तले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका छन्। सडकमा टायर बालेर र नारा जुलुसले यातायातका साधन आवतजावतमा अवरोध गरेका छन्। तर, सुर्खेत प्रहरीले अश्रु ग्याँस प्रहार गरी…