पोखरेली पत्रकारिताले गुमायो त्रिभुवन पौडेल

पोखरा – पोखरका पत्रकार त्रिभुवन पौडेलको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएको छ। उनको शव सनाखत भएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले बताइन्। यती एयरको विमानमा सवार यात्रुको सूचीमा उनको पनि नाम थियो। उनको शव पहिचान भएसँगै विमान दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ। काठमाडौं पुगेर पोखरा घर फर्कने क्रममा ३७ वर्षीय पौडेलको […]