पाँचथर बस दुर्घटनामा ४ को मृत्यु (अपडेट)

झापा – पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका चार जनाको मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको पाँचथर फिदिमका पत्रकार खबिन लुइँटेलले जानकारी दिए। तर जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले तीन जनाको मृत्यु भएको पुष्टि गरे। उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये अझै केहीको अवस्था […]

सम्बन्धित सामग्री

पाँचथर बस दुर्घटना : घाइतेको उद्धार गर्न सरकारले पठायो सेनाको हेलिकप्टर

८ कात्तिक, काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ […]

पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको […] The post पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, २० को अवस्था चिन्ताजनक

काठमाडौँ, ८ कात्तिक। पाँचथरको फिदिममा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेकोे छ । दुर्घटनामा मोरङको लेटाङ घर भएका प्रज्वल मगर, पाँचथर कुम्मायक माइती भएकी २३ वर्षीय प्रमिला देवान र उनका ७ महिने छोरा निश्चल देवान छन् । एक जना मृतकको भने पहिचान नखुलेको बुझिएको छ । दुर्घटनामा परेका चालक सोमबहादुर राईसहित ६० जना […]