हरेक महिना समन्वय समितिको बैठक बस्छौँ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न निकायगत रूपमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने भएको छ ।  काठमाडौंको विकासमा साझेदार गर्न महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजना लगायतका निकायहरूको बैठक बस्ने भएको हो ।  महानगरका अनुसार...

सम्बन्धित सामग्री

मेयर शाह र होटल संघबीच छलफल

काठमाडौं– होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धी छलफल भएको छ । छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना पेश गरेका थिए । छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास […]

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए । उक्त अवसरमा काठमाडौँमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत […]

काठमाडौंका मेयर शाह र चिनियाँ राजदुतबिच भेटवार्ता

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ। भेटका लागि राजदूत सङ प्रमुख शाहको कार्यकक्षमा आएका थिए।...

मेयर शाह एक्शनमा, शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण

काठमाडौं, २५ कार्तिक । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज (शुक्रबार) कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख शाहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण […]

डाेजर लिएर एक्सनमा बालेन, टार्गेटमा ठूला भवनका अवैध संरचना

मेयर शाह अनधिकृत भवन भत्काउने होडमा छन् । उनले कोटेश्वर क्षेत्र पनि अवलोकन गरे । बालेनले कोटेश्वरमा पनि भत्काउने योजना बनाइसकेको बुझिएको छ ।

तपाईको घरको नक्सा अरुसँग हुन्छ ? : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नुभएको छ । बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित हुनुभएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका […]

मेयर शाह र उपमेयर डंगोल सिसडोलमा

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

२२ माघ, बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका […]

कृष्णनगर नगरपालिकाका मेयर शाह कांग्रेस प्रवेश गर्दै

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।  २०७४ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।  उनी कृष्णनगर क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा आफू हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्न लागेको लेखेका छन् ।  केही समयअघि उनी तत्कालीन नेकपामा प्रवेश गरेका थिए । उनलाई २०७६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गराएका थिए ।  ...