काठमाडौंका मेयर शाह र चिनियाँ राजदुतबिच भेटवार्ता

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ। भेटका लागि राजदूत सङ प्रमुख शाहको कार्यकक्षमा आएका थिए।...

सम्बन्धित सामग्री

मेयर शाह र होटल संघबीच छलफल

काठमाडौं– होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धी छलफल भएको छ । छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना पेश गरेका थिए । छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास […]

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए । उक्त अवसरमा काठमाडौँमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत […]

मेयर शाह एक्शनमा, शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण

काठमाडौं, २५ कार्तिक । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज (शुक्रबार) कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख शाहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण […]

डाेजर लिएर एक्सनमा बालेन, टार्गेटमा ठूला भवनका अवैध संरचना

मेयर शाह अनधिकृत भवन भत्काउने होडमा छन् । उनले कोटेश्वर क्षेत्र पनि अवलोकन गरे । बालेनले कोटेश्वरमा पनि भत्काउने योजना बनाइसकेको बुझिएको छ ।

तपाईको घरको नक्सा अरुसँग हुन्छ ? : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नुभएको छ । बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित हुनुभएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका […]

मेयर शाह र उपमेयर डंगोल सिसडोलमा

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।

कपिलवस्तुको कृष्णनगरमा मेयर शाह कांग्रेसमा प्रवेश

काठमाडाैं : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।२०७४ काे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेका शाह कांग्रेसमा प्रवेश गरेका हुन्। कपिलवस्तुको बहादुरगञ्जमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा प्रवेश गराएका हुन्।यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि शाह माओवादीमा प्रवेश गर्ने चर्चा थियाे। शाह ला

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

२२ माघ, बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका […]

कृष्णनगर नगरपालिकाका मेयर शाह कांग्रेस प्रवेश गर्दै

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।  २०७४ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।  उनी कृष्णनगर क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा आफू हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्न लागेको लेखेका छन् ।  केही समयअघि उनी तत्कालीन नेकपामा प्रवेश गरेका थिए । उनलाई २०७६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गराएका थिए ।  ...