मेयर शाह एक्शनमा, शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण

काठमाडौं, २५ कार्तिक । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज (शुक्रबार) कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख शाहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण […]