तपाईको घरको नक्सा अरुसँग हुन्छ ? : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नुभएको छ । बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित हुनुभएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका […]

सम्बन्धित सामग्री

काठमाण्डौमा बालेनको ‘एक्सन’ : घरधनी र व्यापारी आक्रोशित, अरु नागरिक उत्साहित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले घरधनी र व्यापारी झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता प्रायः मौन छन् भने अरु धेरै नागरिक मेयर शाहले राम्रो काम गरेको भन्दै उत्साहित भएका छन् । हातमा सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दिनहुँ डोजर लिएर आफैँ मैदानमा उत्रनुभएको छ । इञ्जिनियरिङ विषयमा जानकारसमेत भएकाले उहाँलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ ।  अवैध संरचना भत्काउनुअघि म...

बालेनले झोक्किँदै भनेः तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बिजुलीबजारस्थित अल्फाबिटा कम्प्लेसको भवनको नक्सालाई लिएर कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग झोक्किएका छन् । अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्न आग्रह गर्दा सञ्चालक शर्माले नटेरेपछि मेयर शाह उनीसँग...