यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाउदै पहिरो र नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरेको छ । बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि लुम्बिनी प्रदेश सरकारलाई नेपाली कांग्रेस बुटवल नगर समितिले दवाव श्रृजना […]