कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाको क्षेत्रमा परिभाषित गर्दै संचारकर्मीलाई आवागमनमा कुनै रोकतोक नगर्दा विभिन्न संचारमाध्यमबाट जारी गरिएका परिचयपत्रको व्यापक दुरुपयोग हुन थालेको छ । प्रेसपास र ज्याकेट लगाएर तस्करी समेत हुन थालेको पाइएपछि प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक कार्य नरोकिए …