बागलुङको गलकोट नगरपालिकामा वडाअनुसार साना कृषि उत्पादन केन्द्र

कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा हो। बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज र पशुजन्य उत्पादन गर्नेका लागि राम्रो अवसर छन्। यस्ता अवसरको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय सरकारले चासो देखाउन थालेका छन्।

सम्बन्धित सामग्री

पैंचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालन

गुल्मीमा पैंचो पसल प्रालिले पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]

बाँझो जग्गा उपयोग गर्दै ताराखोला

बसाइँसराइका कारण बाँझो भएको जग्गामा खेती गरेर आत्मनिर्भर बनाउन बागलुङको ताराखोला गाउँपालिकाले नीति बनाएरै काम थालेको छ । गाउँपालिकाले आफ्नै कृषि उत्पादन केन्द्र बनाउन ५ सय रोपनी जग्गामा कृषि व्यवसाय गर्ने भएको हो ।

सातै प्रदेशमा बृहत्त नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने सरकारको घोषणा

२५ भदौ, काठमाडौं । सरकारले सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहनेगरी कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्थासमेत एकै ठाउँबाट हुनेगरी केन्द्र निर्माण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ । ‘कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न कृषि उत्पादनका लागि उपलब्ध […]

भैंसी पकेट जोनले पाङ र खुर्कोटका किसान उत्साहित

पर्वत : कुश्मा नगरपालिका–१ पाङका यज्ञप्रसाद कँडेल भैंसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन्।कँडेल जस्तै पाङ र वडा नम्बर २ खुर्कोटका ५० जना किसान नयाँ भैंसी खरिदका लागि तयारीमा छन्। वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको पाँच लाख गरी कु

अनुदान पाएपछि किसान बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख…

किसानलाई बङ्गुरका पाठापाठी वितरण

टीकापुर : कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिकरूपमा बङ्गुर पालन गरिरहेका किसानलाई ३७० पाठापाठी वितरण गरेको हो ।  बङ्गुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बङ्गुरका पाठ…

किसानलाई बङ्गुरका पाठापाठी वितरण

टीकापुर : कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिकरूपमा बङ्गुर पालन गरिरहेका किसानलाई ३७० पाठापाठी वितरण गरेको हो ।  बङ्गुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बङ्गुरका पाठ…

रुपन्देहीको शुद्धोधनका किसान आन्दोलित

२१ असार, बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका किसानहरु आन्दोलित भएका छन् । गाउँपालिकाको वडानम्बर १ का पदाधिकारीहरुले कृषि सामग्री वितरणमा मनोमानी गरेको भन्दै विरोध कृषकहरुले जनाएका हुन । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत साना ब्यवसाय कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम अन्तर्गत शुुद्धोधन गाउँपालिका कृषि विकास शाखाको ८५ प्रतिशत अनुदान तथा …