जीतबहादुर भण्डारी
पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा साढे दुई करोड रुपैया बराबरको गोलभेँडा उत्पादन भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको