घरेलु मैदानमा च्याम्पियन बन्‍ने नेपाली चेलीको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले घरेलु मैदानमा साफ च्याम्पीयन बन्ने

सम्बन्धित सामग्री

भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन

भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट गर्दै छ । पहिलो र दोस्रो संस्करणको विजेता भए पनि त्यसपछिका दुई संस्करणमा खस्कँदो प्रदर्शन गरेको नेपालले यसपटक घरेलु दर्शकको अगाडि उपाधि जित्ने लक्ष्य राखेको छ […]

'च्याम्पियन' बङ्ग्लादेशबाट नेपालले के सिक्ने

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप २०२२ मा भारतको दबाब तोडिएसँगै बङ्ग्लादेश नयाँ 'च्याम्पियन' बन्यो । छैटाैँ पटक फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रूपमा बङ्ग्लादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एसियामा अन्य देशले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षाअनुसारको सुधारको सङ्केत देख्न कठिन भएको ...

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो च्याम्पियन

एजेन्सी – आठपटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक महिला युरो च्याम्पियनसिपको च्याम्पियन बनेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पहिलोपटक युरो च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल […]

च्याम्पियन रियल म्याड्रिड अन्तिम खेलमा रोकियो

एजेन्सी – यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा बराबरीबाट लिगको अन्त्य गरेको छ । रियलले घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरी खेल्दै सिजनको अन्त्य गरेको हो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यो नतिजासँगै च्याम्पियन […]

स्पान्योललाई हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

एजेन्सी – स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । […]

च्याम्पियन बायर्न पराजित

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मिन्जसँग ३–१ गोलले पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा मिन्जलाई जित दिलाउन जोनाथन ब्रुकार्ड, मोसा निखाटे र लेनार्दाे बारेइरोले एक–एक गोल गरे ।यता बार्यनका लागि रोबेर्टाे लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मिन्जलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोसाले गोल गर्दै मिन्जाको अग्रता दोब्बर पारे । बायर्नका लागि ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।५७ औं मिनेटम

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको च्याम्पियन बन्नबाट एक जित पछि रहेको सिटी घरेलु मैदानमै चेल्सीसँग २-१ गोलअन्तरले पराजित बनेको हो। खेलमा अग्रता सिटीले खेलको ४३ औं मिनेटमा बनाएको थियो। सर्जियो अग्युरोको पासमा रहिम स्ट्रलिङले गोल गर्दै…

घरेलु मैदानमा च्याम्पियन बन्ने नेपालको लक्ष्य

काठमाडौं । यु–१५ फुटबल टोलीका प्रशिक्षक सनोज श्रेष्ठले घरेलु मैदानमा साफ च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान