भीम रावल लिएर माधव नेपाल पुगे देउवा निवास, नयाँ सरकार बनाउन सघाउने वचन !

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्न नेता नेपाल आफूनिकट नेता भीम बहादुर रावललाई लिएर बुढानिलकण्ठ पुगेको विश्वस्त स्रोतले जनाएको छ । देउवा र नेपालबीच आज दिउँसो नै भेट्ने समय तय भएको थियो । तर, नेता नेपाल आफूनिकट नेता तथा […]

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा गठबन्धनको बैठकमा के-के भयो छलफल ?

पछिल्लो समसामयिक घटनाक्रमका सन्दर्भमा विपक्षी गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार अपरान्ह ५ बजे गठबन्धनका नेताहरुबीच छलफल भएको हो ।काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, नेताहरु राजेन्द्र श्रेष्ठ, अशोक राई, रा