एक्सचेन्जमा सुपर शोको इलेक्ट्रीक मोटरसाइकल किन्दा ५० हजार छुट पाइने

काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको अफर ल्याएको हो । इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोको नेपालका लागि आधिकारिक बिक्रेता डि९लाइफ स्टाइलले ल्याएको एक्सचेन्ज अफरमा नगद ५० हजार रुपैयाँसम्मको छुट रहेको छ । यस स्कीम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुपर […]

सम्बन्धित सामग्री

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ । साथै...

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते २० प्रतिशत छुट

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्रा

दराजबाट एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो ।  यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ...

एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो । यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीकाअनुसार एक हजार रुपैयाँसम्मको सामान किन्दा १५० रुपैयाँ छुट मिल्नेछ भने २५ सय रूपैयाँसम्ममा ३५० रुपैयाँ र ५ ह

ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट

तीन दिन बिगमार्टबाट सामान खरिद गर्दा ग्लोबल आईएमई बैंकबाट विशेष छुट पाइने भएको छ ।यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म छुट पाउन सकिनेछ ।यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ ।

बेनेलीको दशैं अफरः तीन पटकसम्म छुट पाइने

काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसर पारेर थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ ।यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान

टिभिएसको बाइक तथा स्कुटरमा ८ हजार बराबरको छुट

काठमाडौं। टिभिएसको ‘साथ छ हाम्रो’ योजना अन्तर्गत टिभिएसको कुनै पनि बाईक वा स्कुटर किन्दा ८ हजार रुपैयाँ बराबरको छुट पाइने भएको छ। यसैगरी कम्पनीले बाईक अथवा स्कुटर किस्तामा किन्न चाहने ग्राहकहरुले सीमित अवधिको लागि शून्य ब्याजदरको व्यवस्था गरेको छ। कम्पनीले बाईक तथा स्कुटरको प्रत्येक मोडलमा पाँच वर्षको वारेन्टी पनि दिने भएको छ।

साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

काठमाडौं : साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ।बिहीबार एक सूचना जारी गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अवधिभर खाद्यान्न तथा ग्यासमा २० प्रतिशत छुट दिने जनाएको हो।सरकारले आर्थिक आगामी आर्थिक वर्ष २०७८ ०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेअनुसार उक्त छुट दिइने लिमिटेडका निमित्त सहायक कार्यकारी निर्देशक पंकज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।