काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले मेट्रो मार्टका काठमाण्डौ भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत् सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग र्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएकाे छ ।
एक पटकको खरिदमा एक सय रुपैयाँसम्म र योजना अवधिभर ३ सय रुपैयाँसम्म छुट पाइनेछ । यो योजना सीमित अवधिका लागि काठमाण्डौ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सान...