मछिन्द्र शीर्ष स्थानमा यथावत

काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ । दशरथ रंगशालामा आज भएको पहिलो खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने फ्रेन्ड्सका लागी दुर्भाय बन्न पुग्यो । खेलको ६६औं मिनेटमा रोनेल पलले आत्मघाति […]

सम्बन्धित सामग्री

नेपालको वरीयता यथावत

काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड […]

नेपालको टी–ट्वान्टी वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

एक दिवसीय वरीयतामा नेपाल यथावत

काठमाडाैँ- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत रहेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १९ औँ स्थानमा यथावत रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो। एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ। त्यसैगरी, पाकिस्तान चौथो स्थानमा […]

एकदिवसीय वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । अघिल्लो पटक वरियताको १८ औँ स्थानमा रहेको नेपाल अहिले पनि १८ औँ स्थानमा रहेको हो । नयाँ वरीयतामा नेपालको १७ खेलमा १८ रेटिङ रहेको छ । नेपालपछि अमेरिका र पपुवा न्युगिनी रहेका छन् । वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको […]

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो ।नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ । नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै मात्र दुई खेलमा जित निकालेको थियो । नयाँ वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड छ । यस्तै, दोस्रोमा इङ्ल्याण्ड, त

घरेलु मैदानमा वाट्फोर्ड पराजित, चेल्सी शीर्ष स्थानमा यथावत

काठमाडौं, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ गोल अन्तरले पाराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा मासन माउन्टले २९औं मिनेटमा […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

कास्की, १४ असोज: पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित […]

विलियम्सन र कमिन्स शीर्ष स्थानमा यथावत

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् । अष्ट्रेलियाका स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहेका छन् । यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् । बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । भार...

ग्रानाडासँग स्तब्ध बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमायो

एजेन्सी। ग्रानाडासँग घरेलु मैदान क्याम्प नोउमा २–१ ले स्तब्ध बनेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले २३औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि होड बलियो बनाउने मौका गुमायो। ग्रानाडाका ड्रविन माचिसले ६३ र जर्ज मोलिनाले ७३औं मिनेटमा गोल गरे। बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा यथावत छ।