ग्लोबल आइएमईको शाखा सञ्जाल ७७ वटै जिल्लामा पुग्यो

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकका शाखा सञ्जाल देशका ७७ वटै जिल्लामा पुगेको हो ।  डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै...

सम्बन्धित सामग्री

दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौँ। ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ।

ग्लोबल आइएमई बैंकको शाखा संख्या २८९ वटा पुग्यो

ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९ औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको बैंकले जनाएको छ । सोमबार बागलुङ नगरपालिका – १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्

ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा खोल्यो नयाँ शाखा, पुग्यो २ सय ८२ शाखा

काठमाडौं। ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा २ सय ८२ पुगेको छ।

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा संचालनमा, देशभर शाखा संख्या २ सय ७३ पुग्यो

काठमाडौं। ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्रामनगरपालिका ३, परासीमा नयाँ

७६ जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंकको शाखा

ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ८, मार्तडीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सो नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६ औं जिल्लामा पुगेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटिएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेव

ग्लोबल आइएमई बैंक ७६औं जिल्लामा पुग्यो

काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुआतसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ । ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ […]

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २६७ पुग्यो

काठमाडौं। ग्लोबल आइएमई बैंकले मंगलबार थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सुनसरीको रामधुनी नगरपालिका-५, झुम्का, दाङको