काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुआतसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ । ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ […]