काठमाडौं । काठमाडौंको गोठाटारमा भएको गोली काण्डको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ । सोमबार साँझ भएको गोली प्रहारबाट गार्मेन्ट व्यवसायी फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको मृत्यु भएको थियो । उक्त घटना छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज भट्टराईको नेतृत्वका ५ सदस्यीय समिति बनाइएको हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी […]