काठमाडौं : सरकार बिस्तार र राजनीतिक दल सम्बन्धि अध्यादेशबारे निर्णय गर्ने अधिकार सत्ता गठबन्धनले शीर्ष नेतालाई दिएको छ। आइतवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले शीर्ष नेतालाई अधिकार दिएको बैठकमा सहभागि जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए।
'सरकारबिस्तार, अध्यादेशबारे निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिने कुरा भएको छ,'यादवले…