आज सरकार विस्तारबारे छलफल हुन्छ : महरा

पाँच दलीय गठबन्धनको सरकार बनेको तीन महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धन दलभित्रकै आन्तरिक किचलोले सरकारले पूर्णता नपाएपछि नेताहरु पटकपटक यसै विषयमा छलफल गरिरहेका छन् । यसक्रममा नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । शनिबार बसेको स्थायी …

सम्बन्धित सामग्री

माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिनुभयो । “छलफल जारी छ । विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ । छिट्टै निष्कर्षमा …

प्रचण्ड–बाबुराम फेरि टाढिए, विप्लव फकाउँदै महरा

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने भनेर एक–अर्काका राजनीतिक डकुमेन्ट साटासाट गरिएको थियो । निर्वाचनअघि नै दुई दलबीच एकताको लागि गृहकार्य भएको थियो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको पनि आज पाँच महिना पुगिसकेको छ । तर, दुई दलबीच एकताको लागि पछिल्ला दिन कुनै छलफल अघि […]

‘विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् ।  भेटमा महराले पूर्व माओवादी

समाजवादी दलहरूको मञ्च निर्माणका लागि छलफल भइरहेको छः महरा

९ पुस, बाँके । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि आवश्यक छलफल भइरहेको दाबी गरेका छन् । महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग संवाद […]

एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ : कृष्णबहादुर महरा

बाँके - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताउनुभएको छ ।  एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उहाँको दाबी छ ।  प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास  व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेस...

सांसदहरुको शपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुन्छः महरा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका हुन्। संसदीय दलको नेताका बारेमा छलफल गर्न […]

चुनावी माहोल बनाउन महरा दाङमा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै दाङ क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका छन् । आफ्नो चुनावी क्षेत्र अवलोकन गर्न गत साउन १९ गते महरा दाङ आएका हुन् । दाङ आएपछि महरा आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् । ‘अहिले महरा सर आफ्ना मतदातालाई भेटेर छलफल गर्ने सुख दुःख साटासाट गर्नेगरी रहनुभएको छ । बिरामी परेका मतदाता र मृतकका परिवारला

पत्रकार सम्मेलनमा महरा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको छलफल बारे शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिँदै  । तस्बिर, रासस

उपप्रधानमन्त्रीसहित परराष्ट्रमा सुजाता कि महरा ?

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको गृहकार्य गरिरहेका छन् । उनले गठबन्धनका दलहरुसँग छलफल अगाडि बढाएका छन् । देउवा सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको दौडमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट दाबी देखिएको छ । देउवाले उपप्रधानमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट बनाएर व्यवस्थापन गर्ने […]

पूर्वसभामुखसँग सभामुखको छलफल जारी

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग अहिले छलफल गरिरहेका छन्।संसद भवन नयाँबानेश्वरस्थित भइरहेको छलफलमा पूर्वसभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाट भने भर्चुअल माध्यामबाट बैठकमा जोडिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। उनका अनुसार संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा सहभागी छैनन्। सभामुख सापकोटाले एकै कार्यकालमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे स