रुपन्देही र बाँकेमा निषेधाज्ञा खुकुलो पार्दै एक हप्ता थप

  रुपन्देही र  बाँके जिल्लामा  एक हप्ता  निषेधाज्ञा थपिएको छ । लुम्बिनी प्रदेश यी  दुई जिल्लाहरूमा आज बसेको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । रुपन्देहीमा  जिल्ला स्तरिय कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले  ३१ गतेसम्म निरन्तरता दिएको  जनाएको हो । २०७८ वैशाख १५ गतेको आदेशलाई तपसिल बमोजिम हुने असार २२ गते बिहान ६ बजेदेखि असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी

सम्बन्धित सामग्री

१५ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १५ वटा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। देशभर निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपछि संक्रमितको संख्या बढ्न थालेको बताइएको छ। मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पूर्व), कास्की, बाग्लुङ, रुपन्देही र सुर्खेत रहेका छन्।