काठमाडौं,१ चैत । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यसै सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन केही उपाएहरु सुझाएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत […]