अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोर्न वार्ता भएको छ। बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलोपटक कुराकानी भएको सीएनएनले उल्लेख गरेको छ।
दुई नेताबीच भएको संवादमा दुवै देशबीच देखिएको समस्याहरुका बारेमा छलफल भएको बताइएको छ। बाइडेनले सीसँग सैन्य र आर्थिक मामिलाका साथै जलवायु परिवर्तन लगायतका विषयमा