काठमाडौं, ७ जेठ । लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्कराज राईले धरान उपमहानगरपालिकाको चुनावमा तरङ्ग ल्याएका छन् । उनले मुख्य दलका प्रतिष्पर्धीलाई पछि पारेर जीतको सम्भावना बढाएका छन् । हर्कराजले १२ हजार ८०५ मत ल्याउँदा नेपाली काँग्रेसका किशोर राईले ११ हजार २०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ९ हजार १४८ मत […]