रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगे शेरबहादुर, कार्यकर्ताले लगाए देउवाविरुद्ध नारा

काठमाडौं : नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन प्रतिनिधिहरुका लागि आज चियापान कार्यक्रम आयोजना गरेका छन्। लैनचौर ब्याङ्क्वेटमा आयोजना चियापानमा सभापति पदका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइराला पुगेका छन्। हिजो भएको मतदानमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत पुर्‍याउन सकेन। जसकारण अब आजै हुने दोस्रो…

सम्बन्धित सामग्री

नेपाली संगीतको प्रवर्धन गर्नु सबैको कर्तव्य हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली संगीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।  नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा...

२०औँ हस्तकला व्यापार मेला सुरु

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा आयोजना भएको २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको अवसर पारेर विगतका वर्षहरूमा जस्तै नेपाल सरकार...

विकास आयोजना सम्बन्धी कानून ल्याइने

काठमाडौं– सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने भएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विकास आयोजना सम्बन्धी कानुन ल्याएर विकास आयोजनाहरूलाई सहजीकरण गरिने सरकारको प्राथमिकता भएको राष्ट्रपति पौडेलले बताए । सरकारले प्राथमिकता […]

राष्ट्रपतिको सांसदलाई चियापान

राष्ट्रपति रामचन्द्र पौडेलले सांसदका लागि शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरेका छन्।

रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन्।

कांग्रेस नेता पौडेल भन्छन्,‘आयोजनाको काम छिटो सम्पन्न गर्नुस्’

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन्। नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो। आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पुर्याउनु पर्नेमा जोड दिए। निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट […]

आयोजनाको काम छिटो सम्पन्न गर्नुस्ः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन्।...

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगे देउवा

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा नेता शेरबहादुर देउवा पनि पुगेका छन् । दोस्रो चरणको मतदान हुनुअघि पौडेलले चियापान समारोह आयोजना गरेका छन् । सभापतिका प्रत्यासी देउवा पुगेका छन् भने अर्का नेता शेखर कोइराला भने अहिलेसम्म पुगेका छैनन् ।  यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध...

रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् ।इतरपक्षबाट आफू साझ […] The post रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.