आइतबारका मुख्य खबर

आज दिनभरका मुख्य खबर : चीनबाट नेपाली छिटो ल्याउ सरकार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ‘तयारी’ अझै सकिएन ! चीनमा रहेका नेपालीहरुकाे उद्धार प्रक्रिया यथाशीघ्र अघि बढाइयाेस् : राष्ट्रिय मानव अधिकार आयोग 'चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक' : नेता बिजुक्छे कोरोना...

सम्बन्धित सामग्री

हरिदेवीको ‘पाइनँ खबर’ गुञ्जिँदै

पोखरा – ‘घरको मालिक परदेशमा गएको धेरै भयो केही खबर नपाएको पाइनँ खबर घर फर्की आउनुहोस् मेरो हजुर’ २०४२ सालतिर बजारमा आएको यो मार्मिक गीतलाई स्रोताले निकै रुचाए। मुग्लानतिर भासिएका खसमले घर सम्झेर चिट्ठी पत्र पनि नपठाइ उतै हराएपछि पखाईमा बसेकी जहानको अनुनय समेटेर तयार भएको ‘पाइनँ खबर’ बोलको गीतमा कोकिल स्वर भरेकी थिइन् हरिदेवी […]

पूनम पाण्डे जिवितै, मृत्युको खबर फैलाउनुको कारण यस्तो

काठमाडौं, २० माघ । पाठेघरको मुखको क्यान्सरबाट निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडेल पूनम पाण्डे जिवितै रहेकी छिन् । उनले आफूले आफ्नो मृत्युको झुटो खबर सम्प्रेषण गरेको स्पष्ट पारेकी हुन् । उनले पाठेघरको क्यान्सरको बारेमा सचेतना फैलाउनको लागि आफूले मृत्युको खबर सम्प्रेषण गर्न लगाएको बताएकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा मृत्युको झुटो खबर सम्प्रेषण […]

दाउद इब्राहिमको विषका कारण मृत्यु भएको खबर झुटो

भारतका दर्जनौँ मिडियाले दाउद इब्राहिम विषका कारण अस्पताल भर्ना भएको र उनको मृत्यु भएको खबर प्रकाशित गरे पनि अहिले भने तिनै मिडियाहरूले उनको मृत्यु भएको खबर झुटो हो भनेर समाचार प्रकाशित गरेका छन् ।

टिकटक चलेको भए खबर गरौँ : प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै …

अरूका खबर बोक्ने हुलाकको भवन नै बिरामी भएको खबर कसले बोक्ने ?

पर्वत : माथिको तस्बिर पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको इलाका हुलाक कार्यालयको हो। १४÷१५ वर्षदेखि सबैका खबर ओहोरदोहोर गर्दै आएको यो हुलाक कार्यालय बिरामी परेको खबर भने कसले देख्ने। धेरै वर्ष पहिले बनेको यो घर विगतमा गाउँ विकास समितिको कार्यालयका रूपमा रहेको थियो। पछि गाविसका काम यो घरबाट हुन छाडेपछि हुलाक सेवा यहीँबाट सुरू भयो।यसै त जीर्ण बनेको घरलाई २०७२ सालको भूकम्पले धक्का दियो। त्यसयता पनि जीर्ण भएकै कारण पछाडिको भित्ता भत्किएको छ भने झ्याल खस्ने तयारीमा छ। पानी र हि

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच सम्झौता

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौतासँगै बैंकले खबर एक्सप्रेसका कर्मचारीलाई सरल तरिकाबाट बिनाधितो प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको […]

कामना सेवा बैंक र खबर एक्सप्रेसबीच सम्झौता

काठमाडौं, २० असार । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धी सम्झौता गरेको छ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच गत शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा […]

सिटिजन खबर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन खबर जर्नलको विमोचन गरेको छ ।कम्पनीले २ कात्तिकमा चार वर्ष पूरा गरेसँगै सो अवधिसम्म कम्पीले गरेका पलहरुको समीक्षा स्वरुप सिटिजन खबर प्रकाशित गरेको कम्पनीले जनाएको छ ।बिमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यावसायिक उपलब्धिहरु, प्रगति विवरण, विभिन्न क्रियाकलाप तथा सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ […]

आजका १० मुख्य खबर

काठमाडौं, ११ कात्तिक । आज प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोध जारी गरह्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग स्कटल्यान्डमा भेटवार्ता गर्ने तय भयो । यीसहित प्रमुख १० खबर भिडयोमा हेर्नुहोस्ः

देउवा प्रधानमन्त्री बनेको खबर भारतीय मिडियामा

काठमाडैं, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । आज भारतीय मिडियाले यो खबर दिइरहेका छन् । इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, द हिन्दुको अनलाइन संस्करणले देउवा पाचौं पटक प्रधानमन्त्री बनेको खबर प्रकाशित गरेको छ । देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने विषय पनि […]