एजेन्सी । भारतीय अभिनेता अनुपम खेरकी पत्नी अभिनेत्री किरण खेरलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी किरण आफैंले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् । २० मार्चमा ट्वीट गर्दै किरणले लेखेका थिइन्, ‘मलाइ कोरोना परीक्षण पोजेटिभ देखिएकाे छ । यस्तो अवस्थामा मेरो सम्पर्कमा आएकाले आफ्नो कोरोना परीक्षण गराउनुहोला’ । कोरोनाको खबर बाहिर आएसँगै प्रशंसकहरुले […]
भारतीय अभिनेता गोविन्दा कोरोना भाइरसबाट संक्रमित भएका छन्। भारतीय सञ्चारमाध्यमले अभिनेता गोविन्दालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको खबर सार्वजनिक गरेका छन्।
नयाँ दिल्ली- भारतीय अभिनेता अभिषेक बच्चन कोरोना संक्रमण मुक्त भएका छन्। अभिषेककाे शनिबार गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे हाे।
उनले ट्विट गर्दै यसबारे जानकारी गराएका...