सुर्खेत : कोरोना संक्रमणको दोस्रो लहर कम हुन थालेपछि निषेधाज्ञा खुकुलो भएसँगै पछिल्लो समय फेरि जोखिम बढेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बजार, पसल तथा सवारी साधन निर्वाध सञ्चालनमा आएपछि एकाएक कारोना संक्रमण दर फेरि उकालो लागेको छ।
सरकारी तथा गैरसरकारी कार्यालयहरुमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको देखिँदैन भने…