जहाज निरन्तर भारततर्फ नै डाइभर्ट : अझै वैकल्पिक बनेनन् भैरहवा र पोखरा

गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताएका थिए । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन

सम्बन्धित सामग्री

काठमाडौँमा पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’

आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।...

काठमाडौंमा मुसलधारे वर्षापछि विमानहरु 'डाइभर्ट'

काठमाडौं : काठमाडौं मुसलधारे वर्षा भएपछि उपत्यका बाहिरबाट काठमाडौंका लागि उडान गरेका विमानहरु धमाधम 'डाइभर्ट' भएका छन्। साँझ ४:०० बजे यता विराटनगर र राजविराजबाट उडान  गरेको बुद्ध एयरका दुईवटा जहाज जनकपुर 'डाइभर्ट' गराइएको छ। ‘काठमाडौंको इनरुट वेदर बिग्रिएको छ। केही समयअघि प्राप्त जानकारी अनुसार बुद्ध एयरको राजविराज र विराटनगरबाट काठमाडौंका लागि उडान गरिएको…

किन डाइभर्ट भयो अन्तर्राष्ट्रिय उडानका तीन जहाज ?

अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण …

खराब मौसमका कारण जहाज भारत डाइभर्ट

काठमाडौँ : वर्षासँगै हावाहुरी चलेपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तरराष्ट्रिय उडान डाइभर्ट भएका छन्।भारतको नयाँ दिल्लीबाट आएका आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाजलाई लखनउ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।४५ मिनेट अवरुद्ध भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा अहिले सञ्चालन भएको छ। नेपाल एयरवेजसहित कतार एयरवेज, इण्डिगो लगायतका प्रभावित बनेको अन्तरराष्ट्रिय उडान अहिले पूर्ववत् रूपमा चलिरहेका छन्।आन्तरिक उडानका जहाज समेत नियमित हुन थालेको विमानस्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डाइभर्ट

खराब मौसमका कारण जजिरा एयरको विमान काठमाडौंमा अवतरण गर्न नसकी भैरहवामा डाइभर्ट भएको छ । मंगलबार बिहान कुवेतबाट आएको विमान त्रिभुवन विमानस्थलमा कम भिजिबिलिटीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको हो ।मंगलबार बिहान २ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण गर्नुपर्ने विमान खराब मौसमका कारण भैरहवामा डाइभर्ट गरेर अवतरण गराइएको विमानस्थल कार्यालय काठमाडौंले जनाएको छ । […]

खराब मौसमका कारण दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ । नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ । जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको […]

अवतरण गर्न नसकेपछि तीन घण्टा आकाशमा फन्को मारेर डाइभर्ट भयो विमान

हुस्सुका कारण तीन घण्टादेखि आकाशमा फन्को मार्दा पनि अवतरण गर्न नसकेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुन थालेका छन् ।  विमानस्थल कार्यालयका अनुसार बिहान ७ बजे कुवेतबाट आएको जजिरा एयरलाइन्स १० बजेसम्म पनि अवतरण  गर्न नपाएपछि ढाका डाइभर्ट गरेको छ ।  यो वायुसेवाले आकाशमा फन्को मारेर अवतरण गर्न अनुकूल समय खोज्दाखोज्दै नपाएपछि १० बजेपछि बंगलादेशको ढाका डाइभर्ट भएको छ ।  विमानस्थल कार्यालयका अनुसार हालसम्म पाँच वटा अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट भइसकेका छन् । विमानस्थल कार्यालयका ड्यु...

बुद्ध एयरको जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ ।

पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान डाइभर्ट

काठमाडौं : बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ।  र्‍यान एअरको विमान हिजो केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो। युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्। बेलारुसले आतंकवादी गतिविधि गरेको आरोप उनीहरुले लगाएका छन्। विमानमा ति पत्रकारसहित १ सय ७१ यात्रु सवार थिए। द नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोतासेविकलाई नियन्त्रणमा लिएपछि मात्रै विमानलाई गन्तव्यतर्फ उडान गर्न दिइएको थियो। विमान

मौसम खराबीले अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट

मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।     विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तरराष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाईभर्ट गरिएको छ । दोहाबाट काठमाडौँ आउँदै ...