पौडेल पक्षले तीन मन्त्री मागेपछि बालुवाटार बैठक भाँडियो

काठमाडौं । मन्त्रिपरिषदको भागबण्डा नमिल्दा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसका बाँकी मन्त्री छान्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठक भाँडिएको छ । बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिनसक्ने बताएका थिए । भेटमा सहभागि पौडेल , महामन्त्री डा. शशाकं कोइराला र पूर्व महामन्त्री प्रकाशमान […]