काठमाडौँ- सिन्धुपाल्चोकमा प्रहरी हिरासतमै मृत्यु भएको घटनालाई लिएर छानबिन समिति गठन हुने भएको छ। बाह्रबिसे-७ का ३५ वर्षीय खड्गबहादुर तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। तर स्थानीयले मृतकको शरिरमा चोटपटक भएको भन्दै प्रहरीको कुटपिटबाट मारिएको हुनसक्ने भन्दै छानबिन र दोषीमाथि कारबाहीको माग राखी प्रदर्शन गरेका हुन्। तामाङ साउन १८ गते चोरी आरोपमा पक्राउ […]