काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा

९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । विहान पौने छ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर […]

सम्बन्धित सामग्री

पाँच महिनापछि काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि आइतबार वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ मा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ । आइतबार दिउँसो गण्डककी प्रदेश, बाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को […]

काठमाडौं उपत्यकामा ३ बजे वर्षा रोकिने, पश्चिममा भारी वर्षा

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ। वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर…

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। ‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ ।

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

अहिले काठमाडौं उपत्यकामा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । ‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ ।

काठमाडौं उपत्यकामा भारी वर्षा, बागमतीमा बाढी आउनसक्ने

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । त्यसमा पनि काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  सबैभन्दा...

काठमाडौं र प्रदेश १ मा वर्षा

काठमाडौं : उपत्यका र प्रदेश १ का एक\दुई स्थानमा बिहानै वर्षा भएको छ। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। दिउँसो पहाडी भू–भागका केही र तराईका एक–दुई  स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै साँझपख प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी केही भू–भागमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू–भागमा पनि मौसम बदल

काठमाडौं उपत्यकामा हिउँदे वर्षा : १८ तस्बिरमा हेरौं

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।शुक्रबार काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । हिउँदे वर्षामा काठमाडौं उपत्यकामा देखिएको सर्वसाधारणको चहलपहललाई हामीले क्यामेरामा कैद गरेका छौं ।

काठमाडौं उपत्यकामा हालसम्मकै पाँचौँ ठूलो वर्षा

त्रिभुवन विमानस्थल क्षेत्रभन्दा पनि ठूलो वर्षा भक्तपुरको नगरकोटमा, एक घन्टामै ५४ र पाँच घन्टामा १०९ मिलिमिटर वर्षा मापन  काठमाडौं उपत्यकामा पाँचौँ ठूलो वर्षा भएको छ । चार दिनयता उपत्यकामा तापक्रम बढेसँगै देखापरेको...

काठमाडौं उपत्यकामा सोमबार ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको […]

काठमाडौं उपत्यकामा 'रेकर्ड ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी

काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। ‘यो भनेको ऐतिहासिक वर्षा हो। यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो। सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्