हेटौँडाः संघीय सरकारले सिफारिस गरेको राजनीतिक दल ऐन संशोधन अध्यादेशको बागमती प्रदेश सभामा विरोध भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकट सांसदहरुले अध्यादेशको विरोध गरेका हुन्।
प्रदेश सभामा सत्ता पक्षका सांसदहरुले विरोध गरेका हुन्। सभाको शून्य समयमा सदस्यहरुले पार्टी फुटाउने अध्यादेश स्वीकृत गर्न नहुने भन्दै ध्यानाकर्षण समेत गराएका छन्।…