हेटौंडा : वागमती प्रदेश सरकारले एउटा संसदीय समिति थपेको छ। उसले मंगलबार नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ।प्रदेशसभाको मंगलबार बसेको बैठकबाट सरकारले नियमावली संशोधन मस्यौदा समितिसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै समिति गठन गरेको हो। प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले प्रदेशसभा नियमावलीको १४६ उपनियम १ मा रहेको विषयगत समितिको नाम, संख्या र कार्यक्षेत्र परिवर्तन गर्नुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा असार ३१ गते संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।उनले मंगलबारको बैठकमा समिति