राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वपश्चिम विद्युतीय रेल मार्गको नाममा काँकडभिट्टा ईनरुवा खण्डमा रोक्का गरिएको जनताको जग्गा तत्काल फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत अध्यक्ष लिङ्देनले सरकारको ध्यानाकर्षण ...