६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, क्षतिको पूर्ण विवरण आउँदै

पोखरा । ६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरमा दुर्घटना भएको छ । काठमाडौंबाट उडान भरेको यति एयरको एटिआर जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए । दुर्घटनाको विस्तृत […]

सम्बन्धित सामग्री

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन। स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन्।

स्थानीय कर्मचारीको पूर्ण विवरण उपलव्ध गराउन आदेश

हङकङ, ३ भदौ । चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास/कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलव्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो । आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तरराष्ट्रिय अभ्यासअनुरूप भएको दबी गरेको […]

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौंं, फागुन २० ।  राष्ट्रिय तथ्यांक विभागले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी […]

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

काठमाडौं, मंसिर ९ । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको […]

रामेछापमा बस दुर्घटनाःहालसम्म पूर्ण विवरण आउन बाँकी

काठमाडौं।रामेछापमा बस दुर्घटना हुँदा हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको छ।साउनदेखि लाइसेन्सको ट्रायल चितवनबाट पनि हुने व्यवस्था लागू हुने भएको छ।राप्ती हाइड्रोको आइपीओ असार २९ गते खुल्दै छ।काठमाडौँमा थप २ जनामा हैजा संक्रमण देखियो,योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् र क्यनडासँग नेपालले पहिलो एकदिवसीय खेल खेल्दै छ।

स्थानीय तह निर्वाचन : अझै आएन उम्मेदवारी दर्ताको पूर्ण विवरण

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयनको पूर्ण विवरण अझै प्रकाशन गर्न सकेको छैन। आयोगको पछिल्लो विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा डेढ लाखभन्दा बढीको उम्मेदवारी परेको छ। कुल ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो।यो संख्या मंगलबार बेलुकी ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ।विवरणअनुसार नगर\उपमहानगर\महानगर प्रमुखमा ३ हजार ४६६ र उपप्रमुखमा २ हजार १३६ जनाको उम्मेदवारी परेको छ। गाउँ

तीन करोडको हाराहारीमा जनसंख्या, पूर्ण विवरण १ वर्षपछि आउने

काठमाडौं, मंसिर ११। जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको […]

तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ।...

लोक सेवाले निकाल्यो स्थगित परीक्षा तोकिएको सूचना [पूर्ण विवरण]

कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका परीक्षा सञ्चालनका लागि लोक सेवा आयोगले सूचना प्रकाशित गरेको छ । बुधवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न पदका परीक्षा सञ्चालन हुने भएका छन् । आगामी साउन महिनामा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ । आयोगले बुधवारै सूचना प्रकाशित गरेर स्वास्थ्य सेवाका विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेर अन्तर्वार्ताको मिति तोकेको छ । पढ्नुहोस् पूर्ण विवरण –

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।