काठमाडौं– इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । आज जात्राको पहिलो दिन हो । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।
सोमबार नानिचा यात्रा बीचको टोलमा र...
काठमाडौं– इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । आज जात्राको पहिलो दिन हो । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।
सोमबार नानिचा यात्रा बीचको टोलमा र...
काठमाण्डाै - पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुई दिने गुह्येश्वरी जात्राको लिङ्गो उठाइएको छ ।
हरेक वर्ष मंसिर कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन हिजो लिङ्गो उठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिनुभयो ।
गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई ल्याउने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालयले जनाएको छ ।
तलेजु भवानी लिन क्लबको नेतृत्वमा स्थानीय बासिन्दाको समूह त्यसतर्फ गएको पन...
काठमाडौं, भदौ २२। आजबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान हनुमानढोकामा बिहान ७ः१७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरु हुने परम्परा छ । इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित […]
भदौ २९ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति ७ बजेर ३३ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।
भक्तपुर– भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइएको छ । विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं:द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ । तर मध्यरातिसम्म योसिं:द्योलाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो । ५५ हाते योसिं:द्योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीकस्वरूप हंलिपतध्वजा बाँधेर फराइन्छ […]
काठमाडौं उपत्यकामा आइतबारबाट इन्द्रजात्रा सुरु भएको छ । जात्रा आरम्भको क्रममा हनुमानढोकाको कालभैरव मन्दिरअगाडि लिङ्गो उठाइ इन्द्रध्वजा फहराएइ भने भक्तपुरमा पनि पोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो ।