काठमाडौं उपत्यकामा आइतबारबाट इन्द्रजात्रा सुरु भएको छ । जात्रा आरम्भको क्रममा हनुमानढोकाको कालभैरव मन्दिरअगाडि लिङ्गो उठाइ इन्द्रध्वजा फहराएइ भने भक्तपुरमा पनि पोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो ।