काठमाडौँ– २१औँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ का दिन यो दिवस मनाउने गरिन्छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग […]
काठमाडौं– सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । २५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आइडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरूले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र […]
काठमाडौं : स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा कुष्ठरोग पुष्टि भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ ठाउँमा स्लिट स्किन स्मियर परीक्षण गर्दा आँखा र कानको ६ वटा नमुनामा कुष्ठरोग भेटिएको जनाएको हो।
कुष्ठरोग पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको…
काठमाडौँ – दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले बताए। ‘मंकीपक्ससँग मिल्दा जुल्दा लक्षण भएपछि उहाँलाई अव्जरबेसनमा राखिएको थियो। तर मंकीपक्स नभएर कुष्ठरोग पुष्टि भएको छ’, उनले भने, ‘उहाँलाई एक महिनादेखि […]
झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।
नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक÷एक जना कुष्ठरोगी फेला परेको जानकारी दिए । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ ।
&nb...
काठमाडौं : आज ६९औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइक्राे ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट ला
आज ६९ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर, परिव