कुष्ठरोग नियन्त्रणमा चुनौती, विभेदकारी कानुन हटाउनुपर्ने माग

काठमाडौं– सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।  २५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आइडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरूले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र […]

सम्बन्धित सामग्री

कानुनी विभेदमा कुष्ठरोग पीडित, 'विवाह भए बदर हुने' :: Pahilopost.com

ललितपुरः कुष्ठरोग प्रभावित व्यक्ति कानुनी विभेदमा परेका छन्। साविक मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानुनी विभेदमा परेका हुन्। चिकित्सा कानूनमा विद्यावारिधि अधिवक्ता डा रमेश पराजुलीले राज्यले भेदभावविरुद्धको अधिकार संविधानमा व्यवस्था गरे पनि यस्ता कानुन