काठमाडौं। तीन लघुवित्त कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेका छन्। सोमबार नयाँ सारथि लघुवित्त, इन्फिनिटी लघुवित्त र सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेका हुन्। नयाँ सारथि लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। १९ प्रतिशत बोनस सेयर र बाँकी १ प्रतिशत कर प्रयोजनका लागि हुनेछ। इन्फिनिटी लघुवित्तले पनि २० प्रतिशत नै दिने निर्यण गरेको […]