१६ साउन, काठमाडौं । सुनसरी धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले निक्षेप नदिएको भन्दै निक्षेपकर्ता आन्दोलनमा उत्रिएका छन् । आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेका उनीहरुले सोमबार पनि सहकारीको कार्यालयमा धर्ना दिएका छन् । आन्दोलनरत बचतकर्ताहरुका अनुसार सहकारीले २०७८ पुसदेखि नै वचतकर्तालाई वचत भुक्तानी दिन छोडेको थियो । कार्यालय पनि बन्द भयो, पछि […]