नेपालपे क्यूआरको सुविधा अब हिमालयन बैंकमा

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै हिमालयन बैंक यो सुविधामार्फत बैंकिङ कारोबार गर्ने नेपालको पहिलो बैंक बनेको छ । ग्राहकहरूले नेपालपे क्यूआर संचालनमा ल्याउने...

सम्बन्धित सामग्री

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।यस सम्झौता पत्रमा बंैकका तर्फबाट बंैकका महाप्रबन्धक उज्जल राजभण्डारी […]

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुविधा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्

तिलोत्तमामा हिमालयन बैंकको नयाँ शाखा खुल्यो

हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।देशभर हिमालयन बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या पाँच पुगेको छ । बैंकका १४६ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल छन् ।

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक […]

डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक

काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ । प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ । सम्झौतापत्रमा हिमालयन […]

हिमालयन बैंकमा अब नेपालपे क्यूआर सुविधा

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौतासँगै हिमालयन बैंक यो सुविधामार्फत बैंकिङ कारोबार गर्ने नेपालको पहिलो बैंक बनेको छ । ग्राहकहरूले नेपालपे क्यूआर संचालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरल रूपमा खरिद गरिएका वस्तु तथा सेवाहरूको भुक्तानी क्यूआरमार्फत गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्लिय

पोखरा लेकसाइडमा हिमालयन बैंकको काउन्टर

हिमालयन बैंक लिमिटेडले पोखराको गौरीघाट, लेकसाइडमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । बैंकले ग्राहकलाई सक्दो बढी सुविधा प्रदान गर्ने उद्देश्यले काउन्टर सञ्चालनमा ल्याएको हो ।  उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा...