काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ । बिहीबार समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवको आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रियसभामा पेस गर्दै राष्ट्रिय गौरवका आयोजना घोषणा भएपनि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरै आयोजनामा समस्या रहेको बताइन् । सभापति […]