माध्यमिक शिक्षक परीक्षाको नतिजाका सन्देश

माध्यमिक तहको शिक्षक परीक्षाको नतिजाले देशको शैक्षिक गुणस्तर सोचेभन्दा निकै कमजोर छ भन्ने सन्देश दिएको छ शिक्षक सेवा आयोगद्वारा गत चैतमा सञ्चालित माध्यमिक तह खुलातर्फको पहिलो चरणको शिक्षक परीक्षामा लगभग १२...

सम्बन्धित सामग्री

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने […]

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।आन्दोलनका कार्यक्रम अनुसार भदौ २६ र २७ गते देशभरका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टन कार्य समितिहरुले सहकार्य गरी संघीय संसद्मा प्रतिनिधित्व गर्ने र उनीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । भदौ २८ गते देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, भदौ ३० गते शिक्षकहरुले पेनडाउन गर्ने, उक्त दिनमा शिक्षकहरु विद्यालय जाने

शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक सिफारिस

काठमाडौं, २६ असार । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदको लागि सिफारिस गरेको छ । आयोगले आन्तरिक प्रतियोगिता माध्यमिक तह, द्धितीय श्रेणी शिक्षक पदको लागि सिफारिस गरेको हो । आयोगले सञ्चालन गरेको अन्तर्वाताको उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा शिक्षकहरुको बढुवा सिफारिस गरेको जनाएको छ।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]

खुल्यो माध्यमिक तहको शिक्षक लाइसेन्स

काठमाडौं । सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ । आयोगले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न अनुरोध गरेको छ । उम्मेदवारले आयेगको अनलाइन प्रणाली लाइसेन्स […] The post खुल्यो माध्यमिक तहको शिक्षक लाइसेन्स appeared first on राजधानी राष्ट्रिय दैनिक.

माध्यमिक तह शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुल्यो

काठमाडौं :  शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ। आयोगले आज एक सूचना जारी गर्दै नियमावली, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।यस्तै आयोगले दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ। हेर्नुहोस् विज्ञापन

माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

भक्तपुर- शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, […]

शिक्षक सेवा आयोगले माग्यो एक हजार पाँच सय ४४ माध्यामिक शिक्षक

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा...