आफन्तको घर हिँडेका विप्लवकहाँ पुगे, प्रहरीबाट मारिए

भोजपुर : सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पटक नेत्रविक्रम चन्द विप्लवका एकजना कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका छन्। सरकारको प्रतिबन्धसँगै भूमिगत बनेको विप्लवका एकजना कार्यकर्ताले भोजपुरमा ज्यान गुमाएका हुन्। एक नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीको कारबाहीमा विप्लवका एकजना कार्यकर्ता मारिएका...