मलेसियाविरुद्ध यस्तो रह्यो नेपालको बलिङ र फिल्डिङ

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो। नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

सम्बन्धित सामग्री

विष्पोटक ब्याटिङ गर्दै मलेसियाविरुद्ध दीपेन्द्रले पुरा गरे सतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध दीपेन्द्र सिंह ऐरीले शानदार सहत पुरा गरेका छन् । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दिपेन्द्रले ५५ बलमा सतह पुरा गरेका हुन् । दिपेन्द्रले अविजित रहँदै ५७ बलमा ११० रनको योगदान दिए ।

मलेसियाविरुद्ध दीपेन्द्र र रोहितको अर्धसतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले उत्कृष्टी साझेदारी गर्दै अर्धसतक पुरा गरेका छन् । दिपेन्द्र अविजित ५० रनमा खेलिरहेका छन् भने रोहित कुमार पौडेलले […]

मलेसियाविरुद्ध नेपाललाई दोस्रो झट्का

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपालले आसिफ सेखलाई दोस्रो विकेटको रुपमा गुमाएको हो । यस्तै, कुशल ८ बलमा १२ रन बनाएर पविलियन फर्किए […]

टस हारेर नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

१९ चैत, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, […]

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । नेपालले […]

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल प

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीको ठाउँमा कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेल १२ः३० बजे सुरु हुनेछ ।

मलेसियाविरुद्ध आसिफको अर्धशतक

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आसिफ शेखले मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले अर्धशतक प्रहार गरेका हुन् ।आसिफले ३१ बलमा ६ चौका १ छक्का प्रहार गर्दै ५० रन बनाए । उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले १३ रन बनाएका छन् ।१० ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८२ रन बनाएको छ ।

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, दिलिपको डेब्यू

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् ।उनी लोकेश बमको स्थानमा आएका हुन् । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ

मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज मलेसियाविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया पहिलो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो।