मलेसियाविरुद्ध दीपेन्द्र र रोहितको अर्धसतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले उत्कृष्टी साझेदारी गर्दै अर्धसतक पुरा गरेका छन् । दिपेन्द्र अविजित ५० रनमा खेलिरहेका छन् भने रोहित कुमार पौडेलले […]